हाम्रो काम

यस विषयमा आवश्यक कार्य भइरहेको छ । प्राप्त अद्यावधिकहरू क्रमशः यहाँ समावेश गरिनेछन् ।

देवीप्रसाद उप्रेती निजानन्द आश्रमको मूल उद्देश्य शिक्षाप्रेमी स्व. श्री देवीप्रसाद उप्रेतीज्यू तथा उहाँको परिवारका सदस्यहरूले विभिन्न शैक्षिक, धार्मिक तथा सामुदायिक संस्थाहरूलाई दान गरिएका सम्पत्तिहरू (करिब ९०० बिघा) को प्रभावकारी उपयोग, पारदर्शी लेखापरीक्षण तथा सम्झौताअनुसार दीर्घकालीन व्यवस्थापन सुनिश्चित गर्नु हो ।

विभिन्न शैक्षिक संस्थाहरूलाई गरिएको योगदानहरूको विवरण हेर्नुहोस् ।

जिल्ला छनौट

जिल्ला बटन वा ड्रपडाउनबाट फिल्टर गर्नुस्।

📜 दस्तावेजहरू हेर्न तलको टेबल दायाँतर्फ स्वाइप गर्नुहोस्।
शैक्षिक संस्था सम्बन्धी जग्गा योगदान सूची
नं.शैक्षिक संस्थाको नामस्थानदानपत्र / दस्तावेज
श्री पोखरी उच्च माध्यमिक विद्यालय
पोखरी, आठराई
२१३ विघा ६ कट्ठा ५ धुर
श्री आदर्श विद्यामंदिर मा.वि.
घैलाडुबा, झाँपा
१६७ विघा ८ कट्ठा ३ धुर
श्री मेची महाविद्यालय
भद्रपुर, झाँपा
१२० विघा ३ कट्ठा ५ धुर
श्री प्रणामी विद्यालय
इवा, आठराई
८२ विघा ११ कट्ठा ४ धुर + तेह्रथुम सिम्ले को घरबारी र खेत — ३२ रोपनी, आना १३, पैसा २
श्री शारदा हाई स्कूल | श्री शारदा उच्च माध्यमिक विद्यालय
चौहानडाँडा, आठराई
४१ विघा ९ कट्ठा
श्री करफोक विद्यामंदिर
कर्फोक, इलाम
३० विघा ६ कट्ठा १० धुर
श्री त्रि.मोहन हाईस्कूल
सक्रान्ति, आठराई
२० विघा ४ कट्ठा
श्री तेह्रथुम बहुमुखी क्याम्पस
चौहानडाँडा, आठराई
१५ विघा
श्री अनिवार्य निशुल्क प्रा.वि.
कुवाडी, झाँपा
१४ विघा २ कट्ठा २ धुर
१०श्री ग्रामीण विद्यामंदिर
शरणामती, झाँपा
११ विघा ५ कट्ठा ८ धुर
११श्री महेन्द्र प्राथमिक पाठशाला
गरामनी, झाँपा
१० विघा १० कट्ठा
१२श्री चारपाने स्कुल
चारपाने, झाँपा
१० विघा
१३श्री सरस्वती स्कुल
सुरुङ्गा, झाँपा
१० विघा
१४श्री डाँगीबारी विद्यामंदिर
डाँगीबारी, झाँपा
१० विघा
१५श्री शारदा पुस्तकालय
चौहानडाँडा, आठराई
१० विघा
१६श्री जनता प्रा.वि.
शरणामती, झाँपा
९ विघा
१७श्री सरस्वती प्रा.वि.
होड़ा, आठराई
७ विघा ४ कट्ठा
१८श्री चकचकी स्कुल
चकचकी, झाँपा
६ विघा १३ कट्ठा ९ धुर
१९श्री अनिवार्य निःशुल्क प्रा.पा.
चम्पापुर, घैलाडुबा, झाँपा
५ विघा १० कट्ठा
२०श्री गुप्तेश्वर राष्ट्रिय प्राथमिक पाठशाला
फूलबारी, चोकपुर, आठराई
५ विघा ६ कट्ठा
२१श्री कृष्ण मा.वि.
डाँडा गाउँ, तेह्रथुम, आठराई
५ विघा ४ कट्ठा ८.५ धुर
२२श्री लक्ष्मी प्रा.वि. | श्री नेपाल राष्ट्रिय लक्ष्मी प्रा.वि. | श्री नेपाल राष्ट्रिय प्राथमिक स्कूल
बिजौरे, हुवाकू, आठराई
५ विघा
२३श्री भानु प्रा.वि. भदौरे | श्री भानु प्राथमिक पाठशाला भदौरे
भदौरे, इवा, आठराई
५ विघा
२४श्री भगवती प्रा.वि.
फुङ्सिङ, आठराई
५ विघा
२५श्री जनकल्याण प्रा.वि.
टुँडिखेल, पोखरी, आठराई
५ विघा
२६श्री कुवाडी मा.वि.
कुमरखोद, झाँपा
४ विघा १४ कट्ठा १२ धुर
२७श्री सरस्वती नेपाल राष्ट्रिय प्राथमिक पाठशाला | श्री सरस्वती नि.मा.वि.
हुवाकु, आठराई
४ विघा
२८श्री भित्रिया प्रा.वि.
भित्रिया , आठराई
४ विघा
२९श्री मूलपानी प्रा.वि.
मूलपानी, आठराई
४ विघा
३०श्री अनिवार्य निशुल्क प्राथमिक पाठशाला
शरणामती, झाँपा
३ विघा १ कट्ठा ८ धुर
३१श्री साङरुम्मा स्कूल
साङरुम्मा, इलाम
३ विघा
३२श्री जनता प्रा.वि. | श्री बरवोटे प्राथमिक विद्यालय | श्री जनता निम्न माध्यमिक विद्यालय | श्री जनता आ. वि
वरबोटे, इवा, आठराई
२ विघा

श्री देवीप्रसाद उप्रेतीज्यू द्वारा जग्गा दान गरिएका धार्मिक संस्था (मठ–मन्दिरहरू) को विवरण

📜 दस्तावेजहरू हेर्न तलको टेबल दायाँतर्फ स्वाइप गर्नुहोस्।
धार्मिक संस्था (मठ–मन्दिर) सम्बन्धी जग्गा योगदान सूची
नं.धार्मिक संस्थाको नामस्थानजग्गा योगदानदानपत्र / दस्तावेज
श्री झाँपा शिवालय
झाँपा, झाँपा
३ बिघा १ कठ्ठा ४ धुर
फुगुवा र सिमलेको प्रणामी मन्दिर
आठराई, तेह्रथुम
देवीप्रसाद उप्रेतीको सिम्ले (आठराई) को घरबारी र खेत
प्रणामी मन्दिर
चारपाने, झाँपा
९ बिघा १२ कठ्ठा
प्रणामी मन्दिर
घैलडुव्वा, झाँपा
२ कठ्ठा
सोमेश्वर शिव मन्दिर
चारपाने, झाँपा
१ बिघा १५ कठ्ठा
शिव मन्दिर
सुरुङ्गा, झाँपा
१ बिघा
प्रणामी मन्दिर
शरणमती, झाँपा
३ बिघा १० कठ्ठा